Date: Jan 10, 2025
कास्की जिल्ला अदालत बाट ६५ लाख धरौटी तिरी पूर्व गृह मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने छुटेका छन् । देशकै कान्छा न्यायाधीश नितिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा रिहा गरेका हुन् ।
© Your Site Name. All Rights Reserved. Design by HTML Codex